उँकुनिũkuniना.जुम्रा/जुम्रो; शरीरको रगत चुसेर बाँच्‍ने एक जातको सानो किरो; कपालमा लाग्‍ने त्‍यस्‍तै कालो रङ्को कीरो; मान्‍छेको छालामा टाँस्‍सिएर बस्‍ने सानो आकारको किर्नु; चमजुम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *