Browse

There are three ways you can browse the dictionary ...
 

Tharu - Nepali


() वि. मातेको; निथ्रुक्‍क भिजेको
टक-टक (१ २ ३ ४) ना. निन्द्रा नआएको (sem. dom. 2.3.1.1 - हेर्नु)
टकटक (२ ३) वि. धेरै रातो; निद्रा नलागेर एक नासले हेर्ने; हिँडाइको चाल (sem. dom. 5.7.3 - बिँउझनु, 7.2.1.7 - हल्ला गर्दै चल्‍नु, 7.2.1.1 - हिँड्‌नु, 9.2.8 - अनुकरणात्मक (शब्द))
टकटका-- (१ २ ३ ४) क्रि. टकटक्याउनु (sem. dom. 7.3.1.4 - ढक्‌ढकाउनु)
टका (१ २ ३ ४) ना. रूपैयाँ; रूपैयाँ पैसा; धातुबाट बनेको पैसा (syn: ढौवा) (sem. dom. 6.8.6.1 - मुद्रा सम्‍बन्‍धि एकाईहरू, 6.9.2 - परिश्रम, 6.9.5 - अर्थशास्‍त्र, 6.8.1.2 - धनी, 5.1.1.4 - दराज)
टका पैसा (१ २ ३ ४) ना. रूपैयाँ पैसा (sem. dom. 7.4.3 - पाउनु)
टकाहार (१ २ ३) / हैकल () ना. चाँदीको पैसाको हार (sem. dom. 2.6.1.2 - विहे)
टंकी (१ २ ३ ४) ना. टङ्‍की; ट्याककी (sem. dom. 6.6.7 - पानीको काम गर्नु, 6.3 - पशु पालन, 5.1 - घरायसी समानहरू)
टकुवा (२ ३ ४) ना. टकुवा; जुत्ता चप्पल सिलाउने सियो (syn: टेकुवा)
टक्कर (१ २ ३ ४) ना. टक्‍कर (sem. dom. 4.3.4.3.1 - प्रतियोगी हुनु)
टंगघोरवा () / टेङघोड़वा () / लङघोरवा ( ) वि. ठुलो खुट्टा भएको (sem. dom. 2.1.3.2 - खुट्टा)
टङघोर (१ २) / बसैंटा ( ) ना. बाँसले बनाएको हिँड्नुलाई सहयोग गर्ने सामान (sem. dom. 7.2.1.1 - हिँड्‌नु)
टँङरी (३ ४) ना. खुटा
टटमसोर () क्रि.वि. तुरुन्तै; तत्कालै
टटा-- (१ २ ३ ४) क्रि. हात खुट्टा दुख्नु (sem. dom. 2.5.6.1 - पीडा) क्रि. सुक्नु; सुक्खा हुनु (syn: सुक--; सुख--; सोरा--; सुखा; सोहो--; सोहर--; सुइखगेल--) (sem. dom. 1.3.3.1 - सुक्‍खा, 2.6.4.5 - बृद्ध मान्‍छे, 5.5.5 - आगोले के उत्‍पन्‍न गराउँछ)
टटौनी (१ २ ३ ४) ना. जीउको दुखाइ (sem. dom. 2.4 - शरीरको स्‍थिति)
टट्का (१ २ ३ ४) वि. ताजा; चोखो (cf: अखर) (sem. dom. 5.2.3.5 - निषेधित खाना)
टट्टु घोड़ा (१ २ ३ ४) ना. सानो जातिको घोडा
टन (१ २ ३ ४) सङ्. १००० किलो (sem. dom. 8.1.1.4 - गुणाहरू)
टन-टन (१ २ ३ ४) अनु. घण्टी बजेको आवाज (sem. dom. 2.3.2.3 - आवाजको किसिम) ना. दुखार्इ
टनक (१ २ ३ ४) ना. घाउको दुखाई (sem. dom. 2.5.6.1 - पीडा)
टनटन (१ ३ ४) क्रि.वि. घन्टीको आवाज; डममै; टन्‍न; टिनटिन (sem. dom. 5.2.2.6 - सन्‍तुष्‍ट हुनु, अघाउनु, 9.2.8 - अनुकरणात्मक (शब्द), 2.3.2.2 - आवाज)
टनटनउर-- (१ ३) / गड़बड़ ( ) जन्जागोल हुनु क्रि. गन्जागोल हुनु (sem. dom. 3.5.1.4.5 - एक स्‍वरमा बोल्‍नु)
टप (२ ३ ४) ना. कानमा लगाउने सुनको टप (sem. dom. 2.6.1.2 - विहे)
टपक-- (१ २ ३ ४) क्रि. कुरा काटेर बीचमा बोल्नु (sem. dom. 3.5.1.4.5 - एक स्‍वरमा बोल्‍नु)