Browse

There are three ways you can browse the dictionary ...
 

Tharu - Nepali


ठइचा () ना. बाँसले बनेको ठुलो ढकी
ठक (२ ३) / ठग ( ) वि. ठग (syn: कामचोर) (sem. dom. 4.8.2.7 - विश्‍वासघात गर्नु)
ठक-- (१ ३) / ठग-- ( ) क्रि. ठग्नु (sem. dom. 3.5.1.3.1 - सत्‍य बोल्‍नु, 3.5.2.4 - स्‍वीकार गर्नु, 4.3.5.5 - छल गर्नु, 6.8.1 - धन हुनु)
ठकहर () / ठगहा ( ) वि. ठगाहा (sem. dom. 3.4.2.2.1 - सरम हुनु)
ठकहा (२ ३) / ठगेरा () / ठगहा () वि. झुटो बोल्ने; ठग्ने व्यक्ति; ठगाहा; ठग्ने मानिस; ठग (sem. dom. 4.8.2.7 - विश्‍वासघात गर्नु, 4.3.5.1 - बेइमान, 4.3.5.6 - कप्‍टी, पाखण्‍डी जन, 3.5.1.3.2 - झूटा बोल्‍नु, 6.8.9.2 - छल गर्नु)
ठङठङ (१ २ ३) वि. सिधा-सिधा (sem. dom. 7.1.1 - उभिनु)
ठठरमुड़ा (१ ३) / टकलु () / चंटिकर () वि. तालु खुइले (syn: तालु; धपलचना) (sem. dom. 2.1.5 - कपाल)
ठठरी (१ ३ ४) / ठेठरी () ना. मासु नभएको शरीर (sem. dom. 2.1.6 - हड्डी, जोर्नी)
ठठाखियाल (१ २ ३ ४) ना. ठट्टा (syn: कमिक; हसिठठा; खियाल ठटा; खेलुवा; भाङ्ठ; ठठ्ठा; हसिमजाक; मजाक; हसिख्याल) (sem. dom. 3.4.1.1.1 - केही गरेर आनन्‍द मनाउनु)
ठठ्ठा () ना. ठट्टा; ख्यालठट्टा (syn: कमिक; हसिठठा; खियाल ठटा; खेलुवा; ठठाखियाल; भाङ्ठ; हसिमजाक; मजाक; हसिख्याल) (sem. dom. 4.2.8 - ठट्टा (चुट्किला), 3.5.6.4 - हाँस्‍नु)
ठठ्ठादार () ना. नन्द; सोल्‍टिनी (syn: नन्‍दोसी; खेलुवा)
ठनक () वि. सुक्खा (syn: ठनठन; रुख; रुखर; सुखरुख)
ठनका (१ २ ३ ४) ना. चट्‍याङ (syn: बजड़) (sem. dom. 1.1.3.6 - चट्याङ्, गड्‌यङगुडुङ्‌, 3.2.4.3 - रहस्‍यात्मक, 4.4.2.4 - भीषण दुर्घटना, विपत्ति)
ठनखा (१ ३) ना. चाडै भाँचिने
ठनठन (१ ३ ४) वि. सुक्खा (syn: ठनक; रुख; रुखर; सुखरुख)
ठन्ढा (२ ४) / ठन्डा ( ) वि. चिसो (sem. dom. 2.3.5 - छुवाइको अनुभव, 8.3.4.1 - चिसो)
ठन्ढाघर (१ २ ३ ४) ना. चिसो घर (sem. dom. 6.5.1 - भवन)
ठरहौरी () / टेक्ठी ( ) / द़ियठ () ना. दियो राख्ने ठड्यौरो (sem. dom. 5.5.1 - आगो बाल्‍नु वा सल्‍काउनु)
ठरिया (३ ४) वि. लट्ठ; मस्त (syn: मौरसा; लट) (sem. dom. 5.2.3 - खानाको प्रकार)
ठहर-- (१ २ ३ ४) क्रि. बास बस्‍नु; पर्खिनु (syn: रुक--; थाम--; थम--; अगोड़--; परख--; ओगर--) (sem. dom. 5.9 - बस्‍नु, रहनु)
ठहाठोहइजोर () क्रि.वि. जुन लागेको
ठाँ () / ठाम ( ) / ठाँव () ना. ठाउँ (sem. dom. 6.5.1.1 - घर, 4.2.9 - बिदाको दिन, छुट्टीको दिन, 8.5.3 - ठाउँमा हुनु)
ठाइँ (१ २) / ठाइँठाइँ ( ) / ठाँयठाँय () अनु. थप्पडको आवाज; बन्चरोको आवाज (sem. dom. 7.8.1 - तोड्‌नु, 2.3.2.3 - आवाजको किसिम)
ठाइर () / ठार ( ) / ठाढ () ना. हाँगा (syn: डाँर; डाढ़) (sem. dom. 1.6.5 - पशुको घरहरू, 1.4 - सजीव वस्‍तुहरू, 8.1.6.1 - भाग, 7.2.1.6.1 - सन्‍तुलन, 1.5.5 - वनस्‍पतिका भागहरू, 6.2.1.7 - रूखहरू उमार्नु)
ठाकुर (१ २ ३ ४) ना. नाई (cf: लौवा) (sem. dom. 5.4.3.5 - केश कटाइ)