Tharu - Nepali Dictionary



(२ ३ ४) / उटा ( ) सर्व. त्यो; अर्को (cf: दोसरा) (sem. dom. 8.4.5 - सम्‍बन्‍धित समय, 8.5.3 - ठाउँमा हुनु, 8.4.5.1.3 - अर्को, 9.2.3.5 - दर्शकवाचक सर्वनामहरू, 9.6.3.5 - परिचयात्मक र ब्‍याख्‍यात्‍मक उपवाक्यहरूका चिन्हकहरू)
उइ () ना. बच्‍चाको बोलीमा आगो
उकट-- () क्रि. ठाउँ सर्नु (syn: घसक--; ससर--; उपट--)
उकटा-- () / हटादे-- ( ) क्रि. ठाउँ सार्नु (syn: घुसका--; घसका--) (sem. dom. 7.3.2 - कनै दिशामा केही वस्‍तु चल्‍नु)
उकरेलखा (१ २) / ओहने ( ) / उकरेनाहैत () / ओकरेजिखा () / ओकरेलेखा () / ओइसने () / ओकरेजैसन () वि. उस्को जस्तै; उ जस्तो (syn: ओकरेजखा; ओकरलखा) (sem. dom. 8.3.5.2.1 - उस्‍तै)
उकला () / उखला () / अकुरा () / उकरल () ना. मुसाले खनेको माटो
उकस () / उकुस () ना. एक प्रकारको सिकारीवाज (syn: सिपालु; सिपतिया)
उकसाहट () / उस्का ( ) / टुस्‍काएबाला () ना. उक्साउने (sem. dom. 3.4.2.3 - रीस)
उकात (१ २ ३ ४) / ओइकता ( ) / ओनेकारी () क्रि.वि. उतापट्टि; पारि (syn: उपार; वैकात) (sem. dom. 8.5.1.6 - पारी)
उख (१ ३ ४) / उइख () ना. उखु (syn: कुसियार; केतारी; रुख)
उखड़ी (१ २) / उखरी ( ) ना. ओखली (syn: औंखरी) (sem. dom. 6.6.3.2 - काठ)
उखम (२ ४) ना. गर्मी
उखर-- () / उखड़-- ( ) क्रि. निस्किनु (syn: निकल--) (sem. dom. 5.6 - सफा गर्नु, 5.6.4 - लुगा धुनु)
उखरा () ना. खाएपछि बचेको खाना (syn: नरोचल)
उखराहा (२ ३) / उखरा () ना. आधा दिनको काम (syn: अधबेरिया; cf: एकबेरिया) (sem. dom. 6.1.1 - कामदारहरू, 6 - काम र पेशा)
उखाम (१ २) / निनाचिता () / लिलागिला () ना. बर्खिलाप; अर्काको बारेमा न राम्रो बोल्ने (sem. dom. 3.2.2.3 - मूल्‍याङ्कन गर्नु, जाँच, 3.5.1.8.1 - दोष)
उखार-- (१ २ ३) / उखाड़-- ( ) क्रि. उखेल्नु (sem. dom. 8.4.1.5 - मौसम, 6.2.2.1 - खेत सफा गर्नु, 2.5.2.4 - दाँत मक्‍किनु, 1.1.3.1 - बतास, 6.6 - पेशाहरू, 6.2.4.2 - वनस्‍पतिहरू उखेल्‍नु, 6.1.2.2.6 - काम नलाग्‍ने वस्‍तु, फयाँकिएको वस्‍तु, 6.2.9 - खेतीयोग्य जमिन, 6.3.5 - ऊन उत्‍पादन, 6.2.1.2.1 - आलु उपार्जन)
उखैन (१ २) / उखन्‍ल () / बिलागेल ( ) / अलोप () ना. लोप हुने अवस्था; मासिने अवस्था; हराउनु लागेको (sem. dom. 1.4.1 - मृत चीजहरू)
उग-- (१ २ ३ ४) / उगल-- () क्रि. उदाउनु (sem. dom. 1.1.1.1 - चन्‍द्रमा, 1.1.1 - सूर्य)
उगर-- (१ २) / उबर-- ( ) क्रि. उब्रिनु
उगल (२ ३) / उगिला () ना. मुखबाट बाहिर निकाल्नु; बच्‍चालार्इ खुवाउँदा मुखबाट ओकलेको वस्तु
उगहैन (१ २) / उबहन ( ) ना. डोरी; इनारबाट पानी भर्नुको लागि प्रयोग गर्ने डोरी (syn: घुरी; हयौ; डोइर; जउँर; हथक; राइस)
उगार-- (१ २) क्रि. उबार्नु (syn: उबार--) (sem. dom. 8.1.7.1 - फाल्‍तु हुनु)
उगार-- () / पाझकर-- () / पाउजकर-- () / पाग-- ( ) क्रि. उग्राउनु (sem. dom. 6.3.1.1 - गाईवस्तु)
उघर-- (१ २ ४) क्रि. उघ्रिनु (syn: उभर--)