खजनचिरै (१ २ ३) / खजनी (४)ना.बगेडा; एक प्रकारको सानो चरा (cf: गरचुटकी) (sem. dom. 1.6.1.2 - चरा)
खजा (१ २ ३) / खजुरी (४)ना.मैदाबाट बनाइएको मिठाई; पत्रे मिठाई (sem. dom. 5.2.3.4 - तयारी खाना)
खजुर (२) / खैजर (१) / खाँजुर (२) / गोजर (३) / खजुरी (४)ना.खजुरो; धेरै खुट्टा भएको एक प्रकारको कीरा; एक प्रकारको फल (sem. dom. 1.6.1.9 - साना जनावरहरू, 2.5.3.2 - विष)