Tharu - Nepali Dictionary



पइससके () वि. छिर्न सक्ने
पइसा-- () क्रि. छिराउनु
पकछविपकछ (१ २ ३ ४) ना. पक्ष विपक्ष (sem. dom. 4.7.4.1 - वैधानिक कर्मचारी वर्ग)
पकठी (१ २) वि. पाकेको; छिपिएको (cf: डमहा; पाकल) (sem. dom. 8.4.6.5.1 - जवान, 4.3.1.3 - पाकोरुपले कार्य गर्नु)
पकड़ा-पकड़ी (१ २ ३) ना. धर पक्‍कड (sem. dom. 4.3.4.3.1 - प्रतियोगी हुनु)
पकड़ा-पकड़ी () ना. धर पक्‍कड
पकपक (१ २ ३ ४) अनु. सास रोक्न लागेको अवस्था (cf: फकफक) (sem. dom. 2.6.6.1 - मार्नु)
पकपकहा () / रोगया () / रोगाह़ () / रोगठा () / बेमरियाह ( ) वि. बिरामी भइराख्ने (sem. dom. 2.4.2 - कमजोर)
पकर-- (२ ३ ४) / पकड-- () क्रि. समात्नु; पक्रनु; पक्रिनु; पकड्नु (sem. dom. 4.7.7.3 - कैद हाल्‍नु, 6.4.2 - पासो, 8.4.6.1.2 - रोक्‍नु, अन्‍त्‍य, 6.3.1.6 - बिरालो, 6.4.5.1 - जालले माछा मार्नु, 2.3.5 - छुवाइको अनुभव, 6.4.6 - जनावरहरूलाई गरिने कार्यहरू, 4.1.8 - स्‍नेह देखाउनु, 7.3.1.2 - समात्‍नु)
पकर-धकर (३ ४) / पकड़-धकड़ ( ) ना. धर पक्‍कड़; समाता-समात (sem. dom. 7.3.4.5 - हातको कार्यहरू, 4.3.4.3.1 - प्रतियोगी हुनु)
पकरना (१ २) / सपटा ( ) ना. तातेको भाँड़ा बस्‍तुहरू पकड्‍ने कपड़ा; झुम्रो (sem. dom. 5.1 - घरायसी समानहरू, 5.2.1.3 - पकाउने उपकरणहरू)
पका (१ २) / पकापकी ( ) क्रि.वि. पक्‍का; साँच्‍चै; पका साँचो; पक्‍कापक्‍की (sem. dom. 4.3.5.3 - विश्‍वासनीय, 9.4.4.1 - निश्‍चय, पक्‍का, 3.4.1.5 - आत्‍मविश्‍वास)
पका-- (१ २ ३ ४) क्रि. पकाउनु (syn: रान्ह--; धुक--; निन्‍ह--)
पका-- () क्रि. पकाउनु
पकाघर (१ २ ३ ४) / पकोघर () ना. इट, छड वा सिमेन्टबाट बनेको घर; पक्‍की घर; सिमेन्ट घर (sem. dom. 6.5.1.1 - घर, 6.5.1.2 - घरहरूको प्रकार, 6.5.1 - भवन)
पकाबिसबासी (१ २ ३ ४) ना. पक्‍का विश्वासी; दृढ विश्वास (sem. dom. 9.6.3.2 - जोड दिने चिन्हहरू, 3.4.1.5 - आत्‍मविश्‍वास)
पकौड़ावि. तारेको (तेलमा)
पकौरी (१ २ ४) / पकौडी ( ) / कचरी () / तरुवा () ना. पकौडी (sem. dom. 5.2 - खाना)
पक्‍का (१ २ ३ ४) / पक्‍या () वि. निश्चित (sem. dom. 3.2.7 - आशा गर्नु, 9.4.6 - अँ, हो)
पक्छ (१ २ ४) ना. पक्ष (sem. dom. 8.3.5.2.6 - उल्टो, 4.2.6.1.2 - सतरन्‍ज (चेस), 9.6.1.5.2 - सट्‌टामा)
पक्छ () ना. पक्ष
पक्छपात (१ २ ३ ४) ना. पक्षपात (sem. dom. 3.4.1.1.3 - सिफारिस गर्नु)
पक्छपाती (१ २ ३ ४) ना. पक्षपात (sem. dom. 3.2.5 - बिचार)
पखन (२ ४) / पत्थल ( ) / पाखन () ना. ढुङ्गा; असिना (sem. dom. 6.5.3.1 - भवनको सरसमान र संरक्षण, 1.1.3.4 - हिउँ, बरफ, 5.6.4 - लुगा धुनु)
पखन्डी (१ २ ३ ४) वि. पाखण्डी (syn: पाखन्‍डी) (sem. dom. 4.3.5.6 - कप्‍टी, पाखण्‍डी जन)