Tharu - Nepali Dictionary



फइदा (१ २ ३) / फायदा () ना. फाइदा; लाभ (sem. dom. 6.1.4 - कार्य सन्‍तुष्‍टि, 6.1.3.2 - सफल हुनु)
फक () / मौका ( ) ना. अवसर
फकडा (१ २ ३) / अगमजानी () ना. बिलौना (sem. dom. 2.6.6.4 - शोक गर्नु)
फकफक (१ २ ३ ४) वि. गलिएको; थाकिएको (cf: पकपक) (sem. dom. 9.2.8 - अनुकरणात्मक (शब्द), 2.2.1 - सास)
फकफक (२ ४) क्रि.वि. सास रोक्न लागेको अवस्था (syn: फुकफुक)
फकफक गोर (१ २) / झकमक गोर () / धकधक गोरहर ( ) वि. धेरै गोरो (sem. dom. 2.1.4 - छाला)
फका (१ २ ३ ४) ना. फाँको; चिरा (sem. dom. 9.2.6.1 - कोटिकार)
फगुवा (१ २ ३ ४) ना. होली (syn: होरी)
फचफच (१ २) / लचलच ( ) / लकर-पकर () क्रि.वि. लचक लचक; बदमासी वा चकचक गर्नु (sem. dom. 9.2.8 - अनुकरणात्मक (शब्द))
फचसिन (१ २ ४) / फटसिन ( ) क्रि.वि. छिटो मोडिने
फचारल (१ ४) ना. फोहोर मैला (syn: खोसत; खसोत; कचरा; कुराकरकट; गन्दा; फोहर; मैल; मैला)
फट-- (१ २ ३ ४) / फाट-- () क्रि. बिग्रनु (sem. dom. 4.3.4.6.1 - बिग्रनु) क्रि. फाट्नु (sem. dom. 2.5.6 - रोगका लक्षणहरू)
फटक-- (१ २ ३ ४) क्रि. निफन्‍नु (sem. dom. 5.2.1 - खाना तयारी)
फटकार-- (१ २ ३ ४) क्रि. हप्काउनु (cf: खिसिया--) (sem. dom. 3.1.2.4 - इन्‍कार गर्नु)
फटगुइ-फुटगुइ (१ २ ३ ४) अनु. ढोलकको आवाज (sem. dom. 2.3.2.2 - आवाज)
फटदबर (१ २ ३ ४) वि. छिटो छरितो (sem. dom. 9.3.4 - सघन गराई)
फटफट (१ २ ३ ४) क्रि.वि. फटाफट; छिटो-छोटो (syn: हालिहाली) (sem. dom. 7.2.1.7 - हल्ला गर्दै चल्‍नु, 2.2 - शरीरको कार्यहरू) क्रि.वि. सूर्य उदाउनु भन्दा पहिलेको समय; उज्यालो भएको (sem. dom. 8.4.1.2.3 - दिनको समय)
फटफटिया (१ २ ३ ४) वि. लम्पट; गफाडी; धेरै बोल्ने; छिट् छिटो बोल्ने (sem. dom. 3.3.1.6 - संकल्‍प, 2.3.1.5 - देख्‍न सकिने, 3.5.1.4.5 - एक स्‍वरमा बोल्‍नु)
फटसिना (१ २ ३ ४) क्रि.वि. छिटो (sem. dom. 9.3.4 - सघन गराई)
फटहा (१ २ ३ ४) वि. फटाहा; फटाइ गर्ने व्यक्ति (syn: लम्‍पट) (sem. dom. 4.7.6.2 - निन्‍दा गर्नु, दोषी भेट्टाउनु, 3.2.1.4 - मूर्ख, 4.3.1.1 - खराब, अनैतिक, 4.3.2 - राम्रो विचार गर्नु, 4.3.5.6 - कप्‍टी, पाखण्‍डी जन, 4.3.5.5 - छल गर्नु, 3.5.1.8 - आलोचना गर्नु)
फटहापनी (१ २ ३) / फठैपनी () / फटहा () ना. फटाई; अरूलाई झुक्याउने मानिस; फटाहा (sem. dom. 4.8.3.8 - लुट्‌नु, 4.3.1.1 - खराब, अनैतिक, 3.5.1.3.2 - झूटा बोल्‍नु, 3.5.1.3.6 - लम्‍ब्‍याउनु, 3.3.3.8 - धम्की, 4.1.6.1 - अमैत्रिक)
फटाइफटाइ (१ २ ३ ४) अनु. कपास घुक्ने आवाज; फटाइ (sem. dom. 4.3.1.1 - खराब, अनैतिक, 2.3.2.2 - आवाज)
फटाफट (१ २ ३ ४) / फटाफट () क्रि.वि. छिट छिटो; फटाफट (sem. dom. 5.2.2.4 - खाने तरीका, 8.4.8.1 - छिटो, 7.2.1 - चालचलनको ढाँचा, 8.4.5.1.5 - ीनियमित, 6.1.2.6 - तयारी)
फटिचर (१ २) / फट्हा ( ) वि. फट्‍याइँ गर्ने मानिस; फटाहा (sem. dom. 3.2.5.1.1 - भरोसा, 6.8.9.2 - छल गर्नु)
फटेङगरा () ना. एक प्रकारको फट्‍याङ्ग्रो (sem. dom. 1.6.1.9 - साना जनावरहरू)