Tharu - Nepali Dictionary



बक-- (१ २ ३ ४) क्रि. भन्‍नु (syn: बता--; कह--; cf: बोल--) (sem. dom. 4.6.6.1.1 - गिरफ्‍तारी)
बकडेरहा (२ ३) / डेरवा () / बाकल () वि. अप्डेरो; काठ चिरदा निस्‍केको काम नलागने छेउको काठ (sem. dom. 2.3.1.8.2 - नराम्रो)
बकढिलवा (२ ३) / बतढिलबा () वि. बढी कुरा खेलाउने (sem. dom. 3.5.1.8.4 - गफ गर्नु)
बकता (१ २ ३ ४) ना. बोल्ने व्यक्ति (sem. dom. 3.5.2 - वक्‍तव्‍य दिनु)
बकबक (१ २ ३ ४) ना. बक बक (sem. dom. 3.5.1.8.4 - गफ गर्नु)
बकबकाइ (२ ३ ४) वि. बढी बोल्ने (sem. dom. 3.2.4.2 - बुझ्‍न सकिने)
बकबकाह (२ ३ ४) वि. बकबक गर्ने (sem. dom. 3.5.1.1.3 - धेरै बोल्‍नु)
बकबकाहा () वि. बकबक गर्ने
बकबास (१ २ ३ ४) वि. बेकारको कुरा; वक वास (sem. dom. 3.5.1.8.4 - गफ गर्नु, 3.5.1.1.3 - धेरै बोल्‍नु, 3.2.1.2 - कल्‍पना गर्नु)
बकरिघर (१ २ ३ ४) ना. खोर; बाख्रा बस्‍ने घर; खोर (sem. dom. 1.6.5 - पशुको घरहरू, 6.3.1.3 - बाख्रा, 6.5.1.2 - घरहरूको प्रकार)
बकरिचरबा (१ २ ३) / बकरचरवाह ( ) ना. बाख्रा गोठालो (cf: भैंसवार; गैबार) (sem. dom. 1.6.7 - भाले र पोथी पशु, 6.3.1.3 - बाख्रा, 8.1.5 - सबै)
बकरिपालन (२ ३ ४) ना. बाख्रा पालन (sem. dom. 6.6 - पेशाहरू)
बकरिपालन () ना. बाख्रापालन
बकरी (१ २ ३ ४) ना. बाख्रा (sem. dom. 6.3.1 - घरपालुवा जनावर, 2.6.2.3 - अनैतिक यौन सम्‍बन्‍ध, 1.6.1.1.3 - खुर भएको जनावरहरू, 6.3.1.3 - बाख्रा)
बकलेल (१ २ ३) / बकनाइर () / बकलोल ( ) वि. बुद्वि नभएको; लाटो; अबडेरो; सुस्‍थ मतिस्‍थी भएको मानिस (syn: लट्‍टा; मनभौका; लेलटाहा; बागर; लेलह; बौक; लाट; बमर; बुरलेल; अनुहुथुवा; syn: घचनाइर; अनुहुथुवा; निरबुधिया; बुरलेल) (sem. dom. 4.4.3.4 - साबधानी)
बकलोल (१ ३) वि. अब्डेरो
बकसा पलंग (१ २ ३ ४) ना. बाकस पलङ; खाट (sem. dom. 5.1.1.3 - खाट, ओछ्यान, पलङ)
बकसिङ (अङ्‍ग्रेजी आगन्तुक शब्द) ना. बक्सिङ (sem. dom. 4.2.6.2 - खेलहरू)
बकसिस (१ २ ३ ४) ना. इनाम (sem. dom. 4.7.7.1 - इनाम)
बकाइन (१ २ ३ ४) ना. बकाइनो (sem. dom. 6.2.1.5 - घाँस उमार्नु)
बकोरैट-- () क्रि. उल्टी गर्नु (syn: उल्टी--)
बक्‍ता (१ २ ३ ४) ना. वक्ता; बक्ता (sem. dom. 3.5.1 - भन्‍नु, 3.5.9.1 - रेडियो, टेलिभिजन)
बखड़ी () / सभा ( ) ना. सभा (sem. dom. 4.7.4 - कानूनको अदालत)
बखत (१ २ ३ ४) ना. समय; बेला; मौसम (sem. dom. 8.4.5.3 - ठीक समय, 1.1.3 - मौसम, 3.2 - सोच्‍नु)
बखरा (१ २ ३) ना. भाग अंश; भागबन्डा (sem. dom. 8.1.6.2 - टुक्रा, 8.1.2.5 - भाग, 4.3.4.5 - भाग गर्नु, 8.3.5 - प्रकार, 5.2.1.5 - खाना बाँड्‌नु, 7.8 - टुक्राहरूमा बिभाजन गर्नु)