Tharu - Nepali Dictionary



भकचोदवा (२ ३ ४) ना. एक किसिमको गाली; लाटोको जस्तै (sem. dom. 3.5.5 - मूर्ख बोली)
भकजोगनी (२ ३ ४) / भगजुगनी () क्रि.वि. आँखा तिरमिराउने; जुन्किरी
भकर-भकर (१ २ ३) क्रि.वि. एकोहोरो (syn: एकहोर; एकटक; एकधुन; एकसुर; घोड़ड़्यके; सुरगर; सुरसुर; होरो) (sem. dom. 9.2.8 - अनुकरणात्मक (शब्द))
भकलोल (१ २ ३ ४) वि. भकभके; अबडेरो; अड्काइ-अड्काइ बोल्ने (syn: तोतराह) (sem. dom. 3.3.3.2 - सल्‍लाह)
भकवल () वि. बेसुर (sem. dom. 3.2.7.2 - निराश)
भकुवा (१ २ ३) / भकुयाएल ( ) वि. टोलाएर बस्‍ने; ट्वाल्‍ल परेर हेर्ने (syn: मकुवयाल) (sem. dom. 3.5.1.1.4 - थोरै बोल्‍नु, 2.2 - शरीरको कार्यहरू, 3.5.6.1 - हाउभाउ, 3.3.1.7 - हठी)
भक्‍का () / भङ्‌का ( ) ना. मसिनो कनिकालाई वाफमा पकाएको परिकार; यमरी; भाका (syn: भखा; cf: बगिया; भफौरी) (sem. dom. 5.2.1 - खाना तयारी, 5.2.3 - खानाको प्रकार)
भक्‍त (१ २ ३ ४) ना. भक्त; भक्ति (syn: भक्‍ती) (sem. dom. 4.9.5.1 - भक्तिपूर्ण, भक्ति, 4.5.4.1 - आज्ञा पालन गर्नु, 3.2.5.1 - विश्‍वास गर्नु, 4.3.5.2 - विश्‍वासी, इमानदार)
भक्‍ती (१ २ ३ ४) ना. भक्ति (syn: भक्‍त)
भखा (१ २) ना. मसिनो कनिकाबाट बनेको खानाको परिकार (syn: भक्‍का) (sem. dom. 5.2.1 - खाना तयारी)
भंग (१ २ ३ ४) ना. भङ्ग (sem. dom. 3.2.1.2 - कल्‍पना गर्नु)
भगत (१ २ ३ ४) ना. भक्त (sem. dom. 4.5.4.1 - आज्ञा पालन गर्नु)
भगबान (१ २ ३ ४) ना. भगवान (sem. dom. 4.9.1 - परमेश्‍वर)
भगमन्ता (१ २) वि. भाग्यशाली (sem. dom. 4.4.5.1 - भाग्‍यमानी)
भगवा (१ ३) / भगुवा ( ) वि. भागिने व्यक्ति; भगुवा; (sem. dom. 4.7.7.5 - निष्‍कासन, निर्वासन)
भगा-- (१ २ ३ ४) क्रि. भगाउनु; खेद्नु; लखेट्नु (syn: खिहार--) (sem. dom. 4.4.4.7 - उद्धार, 4.7.7.5 - निष्‍कासन, निर्वासन, 8.1.2.5 - भाग, 3.4.2.1.1 - मन नपर्नु, 7.3.3.4 - टाढा खेद्‌नु) क्रि. धपाउनु (syn: बजबजे--)
भगाभाग (१ २ ३ ४) ना. हुलदङ्गा (sem. dom. 3.4.2.1.1 - मन नपर्नु, 3.4.2.2.2 - लाज मान्नु) भागाभाग (sem. dom. 3.4.2.1.1 - मन नपर्नु)
भगिना (२ ३ ४) ना. भान्जा (syn: भागिन; भैगना)
भंगोला (१ २ ४) ना. भाङ (भाँग/गाँजा/धतुरो); भाङ्ग घोट्ने भाडो (sem. dom. 2.5.3.2 - विष)
भंघोटा (१ २) ना. भाङ (sem. dom. 5.2.3.7.1 - मादक पर्दाथ बनाउने काम)
भङ (१ २ ३ ४) ना. भङ्ग; ध्यान टुट्नु; भुस राख्ने ठूलो बोरा (sem. dom. 4.7.8.2 - प्रतिज्ञा-पत्र तोड्‌नु, 9.7.3 - चीजको नाउँ, 9.6.1.6 - विघटन)
भङ़कौनी () / भरकौना () वि. भड्काउने (sem. dom. 3.4.2.1.7 - धक्‍का)
भङगेडी (१ २ ३ ४) ना. भाँग खाने व्यक्ति (sem. dom. 4.3.4.1 - खराब गर्नु)
भङठ-- (१ २ ३ ४) क्रि. बिग्रनु; बिग्रिनु (syn: बिगार--; syn: उजर--; ढह--; बिगर--; बग्‍द--) (sem. dom. 4.3.4.6.1 - बिग्रनु, 7.2.7.1 - चल्‍न छोड्‌नु)
भङठिया (१ ४) ना. हास्य व्यङ्ग; जोकर; काम गर्न नरुचाउने मानिस (syn: खियाल; भाङ्ठ) (sem. dom. 3.4.1.1.1 - केही गरेर आनन्‍द मनाउनु)