Tharu - Nepali Dictionary



रक (२ ३ ४) ना. सङ्गीतको एक किसिमको रक गीत; आधुनिक सङ्गीत (sem. dom. 4.2.3 - संगीत)
रकछक (१ २ ३ ४) ना. रक्षक (sem. dom. 4.8.2.4 - हमलादेखि बचाउनु, 4.2.6.2.1 - भकुण्‍डोखेल)
रकती (१ २ ३ ४) ना. रक्ति; रगत (sem. dom. 2.2.5 - रगत बग्‍नु, रगत)
रकम (१ २ ३ ४) ना. रकम
रकम कलम (१ २ ३ ४) ना. सम्पाति (sem. dom. 6.8 - अर्थ-प्रबन्‍ध)
रकसा (२ ३) / सैतान भुत () / राकस () / राक्छस () ना. प्रेत
रकेट (१ २ ३ ४) ना. रकेट (sem. dom. 7.2.4.3 - आकाश भएर यात्रा गर्नु)
रक्छक (१ २ ३ ४) ना. रक्षक (sem. dom. 4.4.4.4 - संकटदेखि बचाउनु)
रक्छा (१ २ ३ ४) ना. रक्षा (sem. dom. 4.4.4 - संकटमा कसैलाई प्रश्‍नोत्तर गर्नु, 4.6.6 - सरकारका कार्यहरू)
रक्‍तचाप () ना. रक्तचाप (sem. dom. 2.1.8.1 - मुटु)
रक्तदान
रक्‍तसन्‍चार (१ २ ३ ४) ना. रक्तसञ्चार (sem. dom. 7.1.9 - शरीरको भाग चल्‍नु)
रक्स्याहा () / मधुवा () / दरुवा () / दौरुपिया () / दरुवाहा () वि. धेरै रक्सी खाने मान्छे; मतवाली (sem. dom. 2.5.5 - रोगको कारण)
रखबार (१ २ ३ ४) ना. चौकीदार; पाले (sem. dom. 6.2.4 - खेतको रेखदेख गर्नु)
रखवारी (१ २ ३ ४) ना. रेखदेख; रेखदेख गर्ने (syn: रेखदेख; हेरबिचार; पहरा; देखभाल; टहल; तनकी) (sem. dom. 6.3.2 - खेतमा हेरबिचार गर्नु, 4.3.4.5.2 - ध्‍यान दिनु)
रखैल (१ २ ३ ४) / धौरबी () ना. रखौटी; धौरबी (sem. dom. 4.1.9.1.2 - बाबु, आमा, 2.6.1 - विवाह)
रग (१ ४) ना. तागत (syn: तागत; मजाल)
रगड-- (१ २ ३ ४) / लगड-- () / रगर-- () क्रि. दल्नु; रगडिनु; रगड्नु (sem. dom. 5.2.1.2.1 - बोक्रा ताछ्‌नु, छाला ताछ्‌नु, 6.6.4.3 - छालाको काम गर्नु, 5.6 - सफा गर्नु, 2.1.1.5 - दन्‍त, 5.6.4 - लुगा धुनु) क्रि. मिच्नु
रगड़ा (१ ३ ४) क्रि.वि. चर्काचर्की (sem. dom. 4.3.4.3.1 - प्रतियोगी हुनु)
रगबिज () ना. विर्यशक्ति
रंगरुप (१ २ ३ ४) ना. रङ्ग रुप (sem. dom. 8.3.5.1 - स्‍वभाव, चरित्र)
रङ (२ ३ ४) / रङ्‌ग () / रंग () ना. रङ्ग (sem. dom. 6.5.3.1 - भवनको सरसमान र संरक्षण, 6.6.5.1 - खिच्‍नु, रंगाउनु, 6.6.2.9 - रसायनिक पर्दाथहरूको काम गर्नु, 5.1.1.4 - दराज)
रंङ-रोगन () ना. रङ्ग-रोगन
रङगिला (२ ३) / रङिला () ना. रङ्गिला (sem. dom. 9.7.1 - व्‍यक्तिगत नामहरू)
रङगी (१ २ ३ ४) वि. रङ्गी