Tharu - Nepali Dictionary



(१ २ ४) / हौ () वि.वो. हो! (sem. dom. 9.4.6 - अँ, हो)
ह: (१ २) / एह-एह () अनु. पिडाको आवाज (sem. dom. 2.5.6.1 - पीडा)
हक (१ २ ३ ४) ना. हक; अधिकार (sem. dom. 2.6.6.7 - अधिकार प्राप्‍त गर्नु, 7.4.4 - बितरण गर्नु)
हक-हक (१ २ ३ ४) अनु. सास लिन गाह्रो भएको अवस्था (sem. dom. 2.1.8.1 - मुटु) अनु. सास रोक्न लागेको (sem. dom. 2.2.1 - सास, 2.4.4 - थाकेको)
हकटी (१ २ ४) / हगटी () ना. दिसा (sem. dom. 2.6.4.1.1 - शिशुको रेखदेख)
हकदार (१ २ ३ ४) ना. हकदार; हकवाला (cf: हकबला) (sem. dom. 4.7.9.3 - योग्‍य हुनु, 6.5.1.3 - व्‍यक्तिगत जमिनको सानो खण्‍ड, सम्‍पत्ति)
हकबला (१ २ ३ ४) ना. हकदार (cf: हकदार)
हकभोग (१ २ ३ ४) ना. भोगचलन (sem. dom. 7.4.4 - बितरण गर्नु)
हकरदकर (१ २ ३) / हबरदबर () क्रि.वि. छिटो-छिटो (sem. dom. 8.4.8 - वेग)
हकसो-फकसो (१ २ ३ ४) / हेकसेक () अनु. थकाइ लागेको अवस्था; थकान महसुस भएको (sem. dom. 2.4.5 - विश्राम)
हकाइरद-- () / हाकारद-- () / डाँट-- () क्रि. हकार्नु; बोलाउनु वा निम्तो दिनु (sem. dom. 3.5.1.5 - सोध्‍नु)
हँकार (१ २ ३ ४) / चेताअ () ना. बोलीद्वारा सूचित; उर्दी लगाउने (खाना खान बोलाउने शब्द); भोज भतेरमा सूचना दिने काम; गाउँघरमा सूचना दिने व्यक्ति (sem. dom. 2.6.6.3 - अन्‍त्‍येष्‍टि, 3.5.1.2.1 - उद्‍घोषण, 3.5.3.2 - सूचना, 4.2.1.1 - निमन्‍त्रणा, 7.5.1 - जम्‍मा गर्नु, 6 - काम र पेशा, 7.3.3 - कतै लानु, 9.4.3.2 - विन्तीबोधक)
हग-- (१ २ ३ ४) क्रि. दिसा गर्नु; हग्नु (syn: हाग--; syn: पोक--; पिचक--; छेर--) (sem. dom. 2.2.8 - दिसा गर्नु, दिसा)
हगना () ना. दिसा गर्ने पुरुष
हगना घर (१ २ ३ ४) ना. चर्पी (sem. dom. 2.2.7 - पिसाब फेर्नु, पिसाब)
हगनी (१ २ ३ ४) ना. दिसा; दिसा गर्ने महिला
हगलखौका (१ २ ३ ४) ना. तल्‍लो स्तरको गाली (sem. dom. 3.5.5.1 - अश्लीलता)
हगलमुतल (१ २ ३ ४) ना. हगाइ मुताइ; दिसा पिसाब गरेको (sem. dom. 5.6.4 - लुगा धुनु)
हज (१ २ ३ ४) ना. धर्म गर्ने (sem. dom. 4.9.7.3 - इस्लाम धर्म)
हजार (१ २ ३ ४) सङ्. हजार
हजारी (१ २ ३) / हजारी () सङ्. एक हजार; हजार (sem. dom. 6.8.6.1 - मुद्रा सम्‍बन्‍धि एकाईहरू, 8.1.1.1 - मूलभूत अङ्कहरू)
हजारौ (१ २ ३ ४) सङ्. हजारौं (sem. dom. 8.1.1.2 - क्रमसूचक अङ्कहरू)
हट () ना. बहाना
हट-- (१ २ ३ ४) क्रि. हट्नु
हटकरा (१ २ ३) / बजरुवा () ना. हटियामा किनबेच गर्ने पुरुष (sem. dom. 6.9.3 - किनबेच)