थारू - नेपाली शब्दकोश



गँउत१ ३ ४गोतनीना.गौँत6.3.1.1 गाईवस्तु
गगन१ २ ३ ४ना.आकाशcfमेघ7.2.4.4 नक्षत्रमा यात्रा गर्नु1.1 आकाश
गगनमन्डल१ २ ४तारामन्‍डलना.तारा मण्डल1.1.1.2 तारा
गगरी३ ४ना.गाग्रोcfघैला
गङाजल१ २ ३ ४ना.गङ्गाको पानी (गङ्गा जल)1.4.2 वस्‍तुको आत्‍मा
गच्छदार१ २ ३ ४ना.गच्छदार; गहदार (गाउँको मुखिया)9.7.1.2 पारिवारिक नामहरू
गछ१ २तावनना.जरिवाना
गछकट्टा१ २ ३ ४ना.रूख काट्ने व्यक्ति6.6.3.1 काठ काट्‌नु
गज१ २ ३ ४ना.नापको एकाइ; नाप्दा खेरिको लम्बाइ
गजना१ २ना.1दही जमाउने माटोको भाँडोsynकन्‍तरीकरही 1कोहियामटकुरी 12गाली
गँजपिया१ २ ३गँजहेरीवि.गँजडी5.2.5 अम्‍मल, मादक4.3.4.1 खराब गर्नु
गजबज१ २ ३ ४क्रि.वि.छताछुल्‍ल
गजर१ २टुसाना.उम्रिन लागेको अवस्थाsynअँखुवाऔंकरा
गजर-गजर१ २ ३ ४गतर-गतर1चुप लागेर सुनि बस्‍नेsynकन्‍सो2एउटै कुरा बोली रहने19.2.8 अनुकरणात्मक (शब्द)
गजरा१ २ ४गोभहागोभहाना.गाजर; टुसा; गाभा1.5.3 झारपात, घाँसपात, लहरा
गजलनेपाली आगन्तुक शब्दना.गजल3.5.4.4 कविता
गँजा१ २ ३गाँजाना.गाँजा5.2.3.7.1 मादक पर्दाथ बनाउने काम5.2.5 अम्‍मल, मादक9.3.1 अक्षांस4.8.3.7 हतियार, हान्‍नु5.2.3.7 मादक पर्दाथहरू