Tharu - Nepali Dictionary



चनरहार१ २ ३ ४ना.घाँटीमा लगाउने चाँदीको सिक्‍काको मालाsynचोकठाहैकल5.4.1 गहना2.6.1.2 विहे1.2.2.5 गरगहना
चनसगर१ २ ३ ४वि.तेज; बुद्धिमान3.2.1.3 बुद्धिमानी6.1.1.1 विशेषज्ञ
चनाइ१ ३ ४ना.चनाइ9.7.1 व्‍यक्तिगत नामहरू
चनामना२ ३चनामामाचनामामाना.चन्द्रमा1.1.1.1 चन्‍द्रमा
चनिमसला२ ३ ४ना.माछामा हाल्ने एक प्रकारको हरियो मसला5.2.1 खाना तयारी
चनियागेलैलदबदलदबदवि.बच्‍चा पाउन लागेको समय2.6.3.4 सुत्‍केरी व्‍यथा, बेथा
चन्‍ठ१ २ ३चोइठवि.कन्जुस; बदमास; निर्दय2.3.5.1 सुबिधाजनक
चन्‍डाल१ २ ३ ४वि.चण्डाल; निर्दयी; दया नभएको; निष्ठुरी2.3.5.1 सुबिधाजनक4.7.9.5 रूखो तरीकाले काम गर्नु4.3.2.3 घमण्‍ड3.3.1.7 हठी
चन्‍दरगढी१ २ ३ ४ना.चन्द्रगढी9.7 (व्‍यक्तिवाचक) नामहरू
चन्‍नासाग१ २ ३ ४ना.एक प्रकारको हरियो अमिलो साग5.2.3.1.4 पातहरूबाट खाना
चन्‍निमसला१ ३ ४ना.मसलाको किसिम
चन्‍सुरना.मसलाको किसिम
चप१ २ ३ ४ना.खाने तेलमा बेसन मिसाएर बनेको परिकार5.2.1 खाना तयारी
चपचप१ २ ३ ४क्रि.वि.च्याप-च्याप2.2.1 सास8.4.6.6.3 बारम्‍बार
चपचपियाओठफाटलठोरफुटलना.जिब्रो तथा ओठको घाउ
चपट-१ ४ढलक-क्रि.लिप्सनु
चपरासी१ २ ३ ४ना.पियन; पाले2.3.1.2 पहरा दिनु (हेर्नु)