Tharu - Nepali Dictionary



टाट१ २ ३ ४ना.टाटी; बार; बेरा; तातीsynघेरावेराभित4.8.3.6.6 किल्‍ला6.6.7.3 पानी नियन्‍त्रण गर्नु
टाँटओरियालना.अभाव
टापखाउँकीना.माछा मार्ने एक प्रकारको साधन6.4.5 माछा मार्नु
टाप१ २ ३ ४ना.पद चिन्ह; घोडाको टाप6.4.1.1 जनावरलाई पछ्याउनु
टापी१ २ ४डेलोना.चल्‍ला छोप्ने डोको6.3.6.1 कुखुरा
टापु१ २ ३ ४ना.टापु; चारैतिर पानीले घेरिएको जमीनsynहिरात1.3.1.5 टापु, किनार
टाबरना.टाबर
टामन१ २ना.घुमौरीsynघुमरीभौँरी6.6.7 पानीको काम गर्नु
टामैन१ २ना.पानी जमेको दह; खाल्टोsynकुरनीखताखधियाखभराखाइधखोरागड़ाघुचीटबनीडबरामैन5.6.2 नुहाउनु
टार-१ २ ३ ४क्रि.टार्नु8.4.5.3.4 ढिलाइ
टारी१ २कटियाटरियाना.खाने तेल राख्ने सानो भाँडो6.6.2.4 माटोको काम गर्नु
टाल१ २ ३ ४ना.1परालको कुन्यू2साइकलको पाङ्ग्रा जाम भएको3च्यातेको कपडामा टालो लाउने39.3.1.1 ठूलो अक्षांस (मात्रा)
टालटुल२ ३ ४पेवनना.टालटुल; आलटालsynआलटालबखेरा8.4.5.3.4 ढिलाइ
टाली१ ३ ४टाइलना.टाली; टायल8.3.6 वस्तु6.5.3.1 भवनको सरसमान र संरक्षण6.5.1.1 घर
टावर१ २ ३ ४ना.टावर4.8.3.6.6 किल्‍ला
टि-टेबुल१ २ ३ ४ना.टि टेबुल5.1.1.1 टेबल
टि.बी१ २ ३ ४ना.टेलिभिजन6.6.2.5 काँचको काम गर्नु5.1.1.1 टेबल
टिउनअङ्‍ग्रेजी आगन्तुक शब्दना.भाक वा लय4.2.3.2 संगीत बजाउनु
टिक१ २ ४टिकीथेपाना.टुप्पी
टिकट१ २ ३ ४ना.टिकट9.7.3 चीजको नाउँ