थारू - नेपाली शब्दकोश



ठेकबेखारीना.भकारी; धनसारcfधनहरमुनहर
ठेकना२ ३ ४थेग्नाना.ढिकी अड्याउन प्रयोग गरिने काठको टुक्राsynझइर 2
ठेकरा१ २चलौनीचलौनीना.ढिकीमा चिउरा कुट्ने बेला चलाउने बाँसबाट बनाइएको सामान; च्यूउरा चलाउने बाँसको भाटा6.6.3.2 काठ
ठेकवा१ २ठेकुवाटिकियाना.गहुँको पिठोबाट बनेको खानाको परिकार5.2.2.3 भोज
ठेका१ २ ३ ४ना.ठेक्‍का; गाई-बस्तु बाँध्ने दाम्‍लो; धुरी4.7.8.1 करार
ठेकापटा१ २ ३ ४ना.ठेक्‍कापट्टा4.7.8 वैधानिक प्रतिज्ञा-पत्र
ठेकीना.दुध राख्‍ने भाँडोsynझबही
ठेङचो-ठेङचो२ ३टेङ्ची-टेङ्चीक्रि.वि.बाँसले बनाएको एक प्रकारको हिँड्न सहयोग गर्ने सामान; खल्च्याङ-खल्चयाङ7.2.1.5 ठेस लाग्‍नु, लरखराउनु
ठेङहीबुलनाठेगहीना.जुका (जमिनमा बस्‍ने, लेकमा पाइने)1.6.1.9 साना जनावरहरू2.5.3.2 विष
ठेङहुन१ २ ३ ४ना.घुँडा2.1.3.2 खुट्टा2.1.6 हड्डी, जोर्नी
ठेङहुनिया१ २ठेहुनियाहेठुनियाना.घुँडा टेकेर हिँड्ने काम; बामे सराइ7.1.4 घुँडा टेक्‍नु7.1.2 बस्‍नु2.6.4.1 शिशु7.2.1.1.2 बामे सर्नु
ठेङहुनियाँपार-१ २ ३ ४क्रि.घुँडा धस्‍नु; घुँडा टेक्नु4.9.5.2 प्रार्थना गर्नु
ठेङी चामरजोखजोखजोखचामड़ना.पानी जुकाsynजोंक
ठेठरा१ २ढठेराठठेराना.ख्याक; मकैको बोटको आधा भाग; दुब्लो शरीर (पुरुषवाचक)6.2.4 खेतको रेखदेख गर्नु
ठेरा-३ ४ठोकरियालोल मारैधरठेसाक्रि.ठुङ्नु6.4.1 सिकार खेल्‍नु