थारू - नेपाली शब्दकोश



दलकचु१ २जल कुम्‍हीना.जल कुम्भी6.2.4.5 तिरष्कृत वनस्‍पतिहरू
दलघटनी१ २पिटनाना.दाल फिट्ने काठको सामान6.6.3.2 काठ
दलदस्ताना.दलबलsynदलबल4.6.6.5 राजनीतिक दल
दलबदलु१ २ ४वि.दल बदल्ने3.2.5.8 तपाईको मन बदल्‍नु
दलबल२ ३ ४ना.दलबलsynदलदस्ता4.8.3.1 हराउनु
दलमदलदलबदलना.दलबल3.5.1.8.4 गफ गर्नु
दलानबसधाराना.पाहुना; आगन्तुक बस्‍ने घर6.5.1.1 घर
दलाल१ २ ३ ४ना.दलाल6.8.4.4 किनबेचको सम्‍झौता6.9.3 किनबेच
दलिद१ २ ४दलितदलितना.जनजातिहरू भित्र पर्ने एउटा जाती; दलित9.7.1.2 पारिवारिक नामहरू
दलिदर१ २ ३ ४ना.दरिद्र4.3.1.5.1 अधिर, धैर्य नभएको
दवदवाहटना.हप्काइ
दवनाईक्रि.वि.सास फेर्न गाह्रो
दवन्डना.द्वन्द्व
दवाइ१ २ ३ ४ना.औषधीcfगहा2.5.7.2 औषधी
दवाइवेचा१ २ ३दबाइबेचबादबाइबेचबाना.दवाई व्यापारी6.6 पेशाहरू
दवाल१ २ ३दिबारना.पर्खाल; गारो6.5 भवनहरूमा काम गर्नु
दस१ २ ३ ४सङ्‍.दश8.1.1.1 मूलभूत अङ्कहरू
दसक१ २ ३ ४ना.दश वर्षको समय; दश वर्ष पुरा भएको समय8.4.1 समयको अवधि8.1.1.1 मूलभूत अङ्कहरू