थारू - नेपाली शब्दकोश



धसकुद-फेंककुद-क्रि.फाल हाल्नु7.2.1.1.3 उफ्रनु
धसधस१ २ ३ ४क्रि.वि.खोला अथवा पोखरीमा खुट्टा टेक्ने अवस्था; पानीमा टेक्ने7.2.1.1 हिँड्‌नु
धसना१ २ ३ ४ना.धस्काई; कटान; नदी कटान; पहिरोsynकटान1.3.1.2 सिम (भास)1.2.1.1 हिमाल4.4.2.4 भीषण दुर्घटना, विपत्ति1.2.2.1 माटो, मैला
धसा१ २ना.बाँस र पाटबाट जालीदार रुपमा बनेको सामग्री; माछा मार्न प्रयोग गरिने बाँसको सामग्रीsynकोइनाथोंथरी6.4.5.3 माछा मार्ने समान6.3 पशु पालन6.6.4.2 डोको र गुन्द्री बुन्‍नु
धहधहधधहे-धधहेनाइ
धाइधाइ२ ३हालीहालीसफा-सफाक्रि.वि.छिटो छिटो5.5.5 आगोले के उत्‍पन्‍न गराउँछ
धाक१ २ ३ ४ना.धाकsynधम्‍की4.3.4.1 खराब गर्नु
धाकखाफ२ ३धाकधमकीधाकधमकीना.धाक धम्कीsynधाकरवाफ4.7.9.6 थिचोमिचो गर्नु
धाकधाक उजर१ ३ ४धोधो उजरना.खेल खेल्दा खेरि भन्‍ने शब्द; धेरै सेतो9.2.8 अनुकरणात्मक (शब्द)
धाकर१ २ ३ ४धाकड़वि.साढे; आँटी8.2.3.2 मोटो
धाकरवाफ१ ४ना.धाकधम्कीsynधाकखाफ
धाजाना.ध्वजा
धाड़ीताँतीताँतीआइमाईहरु लाउने चादीको गहना
धाँती१ २ ३ ४चउरना.चौँरी; बाँझो जमिन; चौर; नदीको किनार9.1.3.2 अवस्‍था4.6.7 प्रान्‍त6.3.1.7 भारी बोक्‍ने जन्‍तु1.5 वनस्‍पति
धाधना.तातो
धाध-क्रि.महिलाको गुप्‍पाङ्गबाट सेतो पानी बग्नु
धान१ २ ३ ४ना.धान1.4.2 वस्‍तुको आत्‍मा6.2.9 खेतीयोग्य जमिन1.5.3 झारपात, घाँसपात, लहरा5.2.3.1.1 बियाँबाट खाना
धानकेढेरी१ २ ३कोठीधानके डेहरीकोठीना.धानको थुप्रो6.2.5 खेती, बाली जम्‍मा गर्नु
धानकेसिस१ २ ३धानपसारना.धान पसाएको; धान सुकाउनु1.5.5 वनस्‍पतिका भागहरू