थारू - नेपाली शब्दकोश



फतलङ१ २लचकदारलोथरवि.लचिलो8.3.6.3 कठिन, नम्र
फतल्ङ-फतल्ङ१ २लथरक्रि.वि.फतरिएर; लुलो7.2.1.5 ठेस लाग्‍नु, लरखराउनु
फतसिन१ २गबसिनवि.लच्किएको8.3.1.5 बाङ्गो
फतिङा१ ३ ४फतरिङाना.फट्‍याङ्ग्रोsynफेङगाcfकिरामोकरा1.6.1.7 किरा-फट्याङ्‌ग्रा
फत्‌फत्‌१ २लचक लचकलतलतक्रि.वि.लचक लचकsynफयात2.5.6.1 पीडा
फदका२ ३ ४बातफतकावि.गफाडी3.5.1.4 अरूहरूसित बोल्‍नु
फनटुस१ २ ३ ४वि.लफङ्गा4.3.3.1 कतै खराब अनुभव गर्नु
फनफन१ २ ३ ४क्रि.वि.फनफनीsynफिनफिन9.2.8 अनुकरणात्मक (शब्द)
फनहा१ ३फन्‍दाफन्‍दाना.फन्दा; पासो4.4.2.6 दु:ख बेहोर्नु7.2.6.1 पकड्‌नु,6.4.3 चराहरूको सिकार खेल्‍ने
फनाक१ २ ३फनसिनक्रि.वि.फनक्‍क
फनाचिना२ ३ ४फल्‍ना-चिल्‍नाफल्‍ना-चिल्‍नासर्व.फलानो-चिलानो9.1.3 चिज वा वस्तु
फनाहाफान्‍हाफान्‍हाफनाना.पासो6.4.6 जनावरहरूलाई गरिने कार्यहरू6.4.1 सिकार खेल्‍नु
फनेलअङ्‍ग्रेजी आगन्तुक शब्दफिनेलना.फिनेल5.6.6 पुछ्‌नु, मेटाउनु
फनैत१ २ ३ ४ना.फनैत; थारु जातीको वंश; हात्ती पक्रिने मानिस9.7.1.3 कुल नामहरू
फन्‍हा डागबजह-बजहेनाइबजह-बजहेनाइ