थारू - नेपाली शब्दकोश



भट्‍ठा१ २ ३ ४ना.भट्टाsynभठी6.6.2.8 ईंटको काम गर्नु
भठी१ ३ ४ना.ईटलाई पकाउन बनाएको चुलोsynभट्‍ठा5.5.7 चुलो
भठ्‍ठी१ २ ३ ४ना.दारूको ठाउँ; रक्सीको पसल; भट्टी; र्इंटा पकाउने चुल्हो5.2.3.7.2 रक्‍स्‍याहा6.6.2.3 धातुको काम गर्नु6.6.2.2 खार्नु, गलाउनु
भडक-भरक-भरकनाइ
भड़काना.पानीमा बस्‍ने चरो
भड़कौनी१ २ ४ना.भिर भरका देखाउने काम
भड़ीयाना.भाँडो
भडुवा१ २ ३ ४भरुवाभड़वा1वि.अवैधानिक2वि.भँडुवा; भाँड्ने3ना.भाँड्ने व्यक्ति; स्वास्‍नीलाई परपुरुषसँग अनैतिक सम्बन्ध गर्न लगाउने लोग्ने14.1.9.5 अवैध बालक4.3.1.1 खराब, अनैतिक22.6.2.3 अनैतिक यौन सम्‍बन्‍ध3.3.1.8 अभिलाषा4.1.6.1 अमैत्रिक4.7.7.5 निष्‍कासन, निर्वासन4.3.3.1 कतै खराब अनुभव गर्नु34.1.6.1 अमैत्रिक3.4.2.5 अलमलिनु4.1.6 अनेकता4.3.3.1 कतै खराब अनुभव गर्नु
भतखौका१ २ ३ ४वि.भाते
भतखौकी१ २ ३ ४ना.भात खाने केटी
भतरुइया१ २ ३भदरोइयाना.भुत्ला
भतिजा१ ३ ४भतिजना.भतिजो4.1.9.1.8 भान्‍जा, भान्‍जी
भतिजी१ २ ३ ४ना.भतिजी4.1.9.1.8 भान्‍जा, भान्‍जी
भतिया१ २गदलाना.निगारsynनिगार5.2.5 अम्‍मल, मादक5.2.3.7 मादक पर्दाथहरू