थारू - नेपाली शब्दकोश



अगौबा!एबायेहवि.वो.आहा!4.4.2.6 दु:ख बेहोर्नु
अग्यातवि.नचिनेको; अज्ञातcfअनचिन्‍हारअनदेख-2.3.1.6 पारदर्शी3.2.3 जान्नु
अग्‍यान१ २ ४वि.अज्ञानीsynअगरगोहअबुझअबोध3.2.6.2 पहिचान गर्नु4.9.9 अधार्मिक
अग्‍यापालक१ २ ४मानेबलामानेबलामानेबलावि.आज्ञापालक4.5.4 अधिकारलाई सुम्‍पनु
अघ-अघहा-अघहेनाइ
अघनीक्रि.वि.नघाउञ्जेल; हन्तकालीsynअगहौरीअघायल
अघबरु१ २वि.आलोsynकच्‍चाकाँचकाँचे
अघमिरुत१ २अघमरुअघमरुवि.मरणासन्‍न अवस्था
अघयाल१ २जुठाडुठालथेरओघासीना.खान नसकेर छोडेको घाँस पराल1.2.2.1 माटो, मैला
अघहा-२ ३अघा-अघ-क्रि.अघाउनु; खान मन नलाग्नु; अमन हुनु5.2.2.5 भोक लाग्‍नु, तिर्खा लाग्‍नु3.4.1.4.6 अरुचि, निरस
अघा-अघहा-अघहेनाइ
अघात१ २ ३ ४ना.आघात2.6.6 मर्नु
अघायल२ ३ ४क्रि.वि.नघाउञ्जेल; हन्तकालीsynअगहौरीअघनी
अघौरी१ २गजुरना.1केरा पातको टुप्पो (१) टुप्पोसहितको केराको पात2एक प्रकारको जोगी
अङओठएकेलेखाएकेलेखाएकेलेखाना.एकै किसिमको अनुहार भएको मानिसहरू
अङगुर१ २ ३ ४ना.अङ्‍गुर1.5.3 झारपात, घाँसपात, लहरा5.2.3.1.2 फलफूलबाट खाना
अङना२ ३ ४एङनना.आँगन; चारतिर घर भएको बीचको भागsynदरबजादुवारसिदवार 14.1.4 छिमेकी4.2.7 खेल्‍नु, ठट्टा4.9.8.2 आराधनाको ठाउँ4.7.4 कानूनको अदालत6.5.1.4 घरको बाहिर6.2.6.3 दाउनु, झाँट्‌नु8.2.5 ठूलो क्षेत्र6.5.1.1 घर5.2.1.5 खाना बाँड्‌नु
अङभङ१ २ ३ ४ना.अङ्‍गभङ्‍ग4.8.3 लडाइँ
अङभरु१ २ढिरारढिरारवि.गर्भवती; दोजियाsynगाबहिनढिरढिरहाइरदेहभारीदोजिबनिछर-पेटभारीभारिहे-4 सामाजिक व्‍यवहार
अङरागोटेगतरना.आङ; शरीर; जीउsynआङगतर2.3 ज्ञान, चेतना
अङरेजीअङ्‍ग्रेजी आगन्तुक शब्दना.अंग्रेजी4.2.3 संगीत
अङेठी१ २ ३ ४एठिकेना.शरीरको तन्काइ7.2.1 चालचलनको ढाँचा2.2 शरीरको कार्यहरू