Search results for "थारा"
थारा [tʰara] n थारो unproductive
थाराथुरे [tʰaratʰure] adj छरपस्ट scattered
फीर्के [pʰirke] n थारा (गौचरन वा घाँसको बनेलीको क्षेत्रलाई कटनी निषेधित क्षेत्रको सङ्केत गर्न किलामा ढुङ्गो र घाँस झुन्ड्याएर राखिने विधि) stone hung on the branch of a tree in order to denote the restriction for cutting up any pillar or wood in that plot