वर्णमालाको उदाहरण

यस भाषामा ५ वटा स्वरवर्ण र २४ वटा व्यञ्जनवर्ण गरी २९ वटा वर्णहरू छन्:

आ इ उ ए ओ
क ख ग घ
च छ ज
ट ठ ड
त थ द न
प फ ब म
य र ल व
स ह

स्युबा-नेपाली-अङ्ग्रेजी शब्दकोशको वर्णहरू माथि दिइएको वर्णानुक्रम अनुसार क्रमबद्ध गरिएका छन्।