Tamang - Nepali



अबी!abi!वि. बो.डराएको बेला निस्किने आवाजsynअबुइ!
अँ:ʌ̃ːअनु.अलमल हुँदा आउने शब्द
अमइफamaipʰaना.गाली गर्दा प्रयोग हुने शब्द
अबुइ!abui!वि. बो.डराएको बेलामा निस्किने आवाजsynअबी!
अर्‌बarbaक्रि.1ठेल्नु; टेक दिनु; आड दिनुsynउइब2एक छेउ उचाल्नुअरो
अत्‍था!attʰaː!वि. बो.दुखाइमा प्रयोग हुने शब्दsynअइया!
अइया!aijaː!वि. बो.अइया!; दुखाइमा प्रयोग हुने शब्दsynअत्‍था!
अचीद्atsidना.अक्षता; पूजाआजामा चढाइने सग्ला चामल
अर्‌बलेarbaleना.अङ्‍गेरी
अपीताताapitaːtaːआबुङ्‍गेवि.अटेरी
अर्‌केल्arkelना.अड्कल
अरोaroना.अण्डकोषsynग्री
अस्‍हीम्asi̤mसंयो.अनि
अब्रेदीabrediवि.अपराधी
अम्‍बारुambaːruना.अम्बा
अम्‍बुरुamburuना.अम्बा
अर्‌पलेarpaleना.अयुर; कालो फल फल्ने खाँदा गुलियो हुने बुट्टेदार झाङ
अमीत्‍थाamittʰaːना.अराजकता
अन्‍दोरोङ्andoroŋना.अरु ठाउँ
अम्‍लोङ्amloŋवि.अलिनो; नुन नलागेकोsynप्‍लेङ्‍कुङ्