Tamang - Nepali



ए!e!वि. बो.हो र
ए: लबe: lʌbʌक्रि.पुँ गर्नु; बच्‍चाले दिसा बस्‍नलाई बोल्ने शब्द
ए:ङ्‍यीe:ŋjiना.तपाई; आफूभन्दा माथिका लाई प्रयोग गरिने शब्द
ए:नe:nʌप. स.पनि
ए:नोe:noवि.तिमी नै हो
ए:बe:bʌक्रि.1जाँड अमिलो हुनु2घामले लुगाको रङ उड्नु
ए:रe:rʌना.इट्टा; ढुङ्‍गाको सट्टामा घर बनाउँदा प्रयोग साधन
एःसर्व.तिमी; तँ; तपाई; हजुरcfथेङ्9.6.3.8आदरार्थीहरू
एःनेमeːnemʌसर्व.तिमीहरू
एःलeːlʌunspec. var.आइलसर्व.तिम्रोsynयल4.1.6.3एकल
एइदीeidiना.टाइल; इट्टाsynटाक्‍यल6.5.3भवनको भौतिक वस्‍तुहरू
एखम्‌‍ङ‍खम्ekʰʌmŋʌkʰʌmक्रि. वि.बोल बोलावट; तँछाडमछाड4.3.4.3.1प्रतियोगी हुनु
एदेबedebʌवि.यस्तो; यो जस्तो
एन्‍नennʌना.अन्‍नsynब्रुउ6.2.1.1अन्‍न उब्‍जाउनु
एबebʌक्रि.तर्नु7.2.4.2.2पौडिनु
एमेन्emenना.स्‍यालपुछेरे; जनावरले घाँस खाने रुख
एर्‌ब1erbʌक्रि.टर्रो हुनु
एर्‌ब2erbʌवि.टर्रो 5.2.3.3.3मसला
एलेeleवि.यसरी; यस्तो किसिमले
एलेजेeledzeयतापट्टि; यसतर्फ, आफूतिर
एल्‍दeldʌunspec. var.एल्‍नवि.कलिलो8.4.6.5.1जवान6.2.1.4फल फलाउनु
एल्‍नelnʌunspec. var. ofएल्‍द
एल्‍बelbʌक्रि.ठेल्नु; घाँस पन्साउनु; मानिसको भीडमा ठेलेर बाटो बनाउनु