Tamang - Nepali



नि.पो9.6.3.3आकर्षणका उत्प्रेरकहरू
गइgʌiunspec. var.गेइना.मजेरो; सराङ; चोयाले बुनेको अगेनुमाथि अनाज सुकाउने साधन6.6.4.2डोको र गुन्द्री बुन्‍नु
गइराgʌiraना.वाइबाको बस्ती
गखम्‍बgʌkʰʌmbʌक्रि.अप्ठेरो हुनु; असजिलो हुनु
गख्रेgʌkʰreना.गाग्री5.1घरायसी समानहरू
गग् लबgʌg lʌbʌक्रि.शिर उठाउनु; ठाडो गर्नु
गग्‍लेgʌgleना.एक छेउ उठेको; शिर ठाडो पारेरsynजोङ्‍ले
गङ्gʌŋना.डाँडा8.4.5.1.1श्रृंखला2.6.5.1मानिस1.2.1.1हिमाल7.3.8यातायात1.7प्रकृति, वातावरण1.1.3.4हिउँ, बरफ
गङ् लबgʌŋ lʌbʌक्रि.हात उचाल्नु
गङ्‍कदे नोबgʌŋkʌde nobʌक्रि.उल्‍लेख्‍य प्रगति गर्नु3.5.2.3आलङ्कारिक
गङ्‍जोgʌŋdzoना.चुचुरो; शिखर1.2.1.1हिमाल
गङ्‍बgʌŋbʌक्रि.हात नलाग्नु; सिकार नलाग्नु
गङ्‍बोgʌŋboना.हरियो मकै; दुधिलो मकै6.2.1.1अन्‍न उब्‍जाउनु6.2.1.1.3मकै उब्‍जाउनु
गङ्‍मेgʌŋmeवि.बराबरsynच्‍योःच्‍योः4.2.1.3सँगै भेट्‌नु
गङ्‍यमgʌŋjʌmʌना.संगत3.3.2.1सहमति दिनु
गङ्स्‍योङ्gʌŋsjoŋना. डाँडाखोला1.2.1.3समतल
गज्‍यक्‍ग्‍युज्‍युक्gʌdzjʌkgjudzjukवि.अस्तब्यस्त7.3.4.5हातको कार्यहरू
गट्‌टgʌʈʈʌना.गट्टा; ससानु गोल ढुङ्‍गा
गत्‍थुम्‍बgʌttʰumbʌवि.कत्रो; के जत्रो; को जत्रोsynगत्‍थेब
गत्‍थेबgʌttʰebʌवि.कत्रोsynगत्‍थुम्‍बहोत्‍दुम्‍ब
गदी स्‍य्‍हेङ्‍बgʌdi sjheŋbʌना.1लासलाई जमिनमा गाड्नु2.6.6.3अन्‍त्‍येष्‍टि2मृत्यु संस्कारsynङो: स्‍य्‍हेङ्‍ब
गदेgʌdeझागदेद्प्र. स.कति ?; कति परिमाणको ?synगदेद8.4.4समय बताउनु6.8.4.3मोल राख्‍नु
गदेख्‍याब्gʌdekʰjabक्रि. वि.कतिपटक
गदेगदेgʌdegʌde1क्रि. वि.फालाफाल8.1.7.1फाल्‍तु हुनु2कतिकति
गदेदgʌdedʌप्र. स.कति ?synगदे