Tamang - Nepali



1नुतपुतपुना.घोडा9.2.6निपात6.3.1.7भारी बोक्‍ने जन्‍तु
2नि.क्यारे
त ल्‍होtʌ lhoना.घोडा वर्ग; तुला राशि
-त/दtʌ/dʌunspec. var. of-दङ्1
तइ च्‍याबtʌi tsjabʌक्रि.शेखी हेर्नु
तइबtʌibʌधातेइबक्रि.खस्‍नु; खसाल्नु; झर्नु7.3.2.9घचेट्‌नु, ठेल्‍नु2.6.3.1गर्भाधारण1.3.2.2खन्‍याउनु6.2.4खेतको रेखदेख गर्नु7.3.2.5केही वस्‍तु होचो पार्नु6.2.1.4फल फलाउनु7.2.2.5.1झर्नु3.5.6.5रुनु, आँसु2.6.6.1मार्नु1.1.3.3पानी6.2.9खेतीयोग्य जमिन1.5.7वनस्‍पति रोग
तइलाबtʌilabʌक्रि.झारिदिनु
तकtʌkʌना.चोइटा; काठ तास्‍दा निस्कने चोइटाहरू
तक्‍तोक् चबtʌktok tsʌbʌक्रि.क्‍वाप्‍क्‍वाप् खानु
तक्‍दीर्tʌkdirना.तकदीर4.4.5मौका
तक्‍प1tʌkpʌunspec. var.ताबोक्रि.काट्नु
तक्‍प2tʌkpʌना.खुकुरीको ढाड6.7.8सामानहरूको भागहरू
तक्‍सर्‌कतीtʌksʌrkʌtiना.गुँद; सिममा पलाउने, पातको टुप्पामा झुप्‍पदार फूल फूल्‍ने गुन्द्री बुन्‍न उपयोगी झार
तगतेtʌgʌteप. स.भएसम्म
तङङ्‍तीङङ्tʌŋʌŋtiŋʌŋक्रि. वि.यताउति
तङ्tʌŋना.अँगालो
तङ् डे:बtʌŋ ɖe:bʌक्रि.तन्कनु; तन्किनु
तङ्‍गम्tʌŋgʌmतङ्‍गब्ना.पूर्खे चरा1.6.1पशुहरूको प्रकारहरू
तङ्‍गलङ्tʌŋgʌlʌŋना.तर; थिग्रो; तेल, घ्‍यु,पानी आदिमा जमेको पाप्रोsynतङ्‍तङ् 11.2.3.1तरल पर्दाथ
तङ्‍गुtʌŋguना.तमाखु;काँचोपातको ढुटो खुदोमा मोलेरा बनाइएको मत
तङ्‍चे बेन्बtʌŋtse benbʌक्रि.अङ्‍गालो हाल्नु4.3.2.2नम्र2.5.3.2विष
तङ्‍तङ्tʌŋtʌŋना.1तर; तेल, घ्‍यु आदि जम्दा बसेको पाप्रोsynतङ्‍गलङ्तङ्‍तङ्‍बफ्‍युत्7.3.1.5ठाडो उभ्‍याउनु7.2.2.9नफर्की सीधा चल्‍नु7.7.2निशानामा ताक्‍नु8.3.1.3सीधा1.2.3.1तरल पर्दाथ2सीधा; सोझो; इमानदारsynडङ्‍बोलेम्‍बो3.5.1.8.1दोष
तङ्‍तङ्‍बtʌŋtʌŋbʌवि.सीधा; सोझोsynतङ्‍तङ् 1
तङ्‍नङ्tʌŋnʌŋना.1सिलाम; वास्‍ना आउने सेतो दाना हुने, अचार खाइने खाद्यsynतङ्‍नम्5.2.1खाना तयारी2अँगालो भरी