Tamang - Nepali



खम्‍डी ङ्‍यीबkʰamɖi ŋʲibaक्रि.मासु खानामा रुची हुनुङ्‌यु
बर्‌लुba̤rluना.लेकमा पाइने एक प्रकारको बास्‍न आउने फूल वृक्ष
तेम्‍ब्रेल क्‍येन्tembrela kʲenना.नयाँ घरको भोज
छ्‌योइठीtsʲʰoiʈʰiना.पुस्तक राख्ने पिर्का
ब्‍लेम्‍देन्ble̤mdenब्‍लेन्‍देन्2ब्‍लेन्‍देन्1ना.तामाङ जाति अन्तर्गत एक थर
डीस्‍यामोɖi̤sʲaːmoना. छाला जस्तो साह्रो हुने एक प्रकारको च्याउ
नक्‍य्‍हेत्nakʲe̤tना.कुखुरा खाने चील
वङ्‍वङ्waŋwaŋकप्‍कप्ना.मर्न पनि नसकेको राम्ररी बाँच्न पनि नसकेको
चावेtsaːweunspec. var. ofखेन्‍बो
बल्‍बरङ्‍ह‍बba̤lbaraŋa̤baना.ढिला सुस्ती गर्ने
केन्‍स्‍यामोkensʲaːmoना.सेतो रङको ठूलो आकारको जङ्गलमा पाइने नपकाइ कन पनि खाना मिल्ने च्याउ