श्रेय र कृतज्ञता

 

भाषा विकासको काम एकजनाको प्रयासले मात्र हुँदैन। वक्ता, विशेषज्ञ, संस्था, समुदाय र राज्यको नीति नियम समेतले भाषा विकासमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभाव पार्दछ। हुन त भाषाको प्रयोग मनोवाद र कल्पनामा पनि हुने गर्छ, एकाङ्‍की रूपमा, तर शून्य बराबरको Interlocutor भएको त्यस्तो भाषा प्रयोगको कुनै गुञ्जायस नै रहँदैन। जन गणना २०६८ अनुसार देशभरिकै तामाङहरूको जनसंख्या १,५३९,८३० जना रहेको जनाइएको छ। यस शब्दकोशमा भएका सबै शब्दहरू सबैतिरका तामाङहरूले पूर्णरूपले प्रयोग नगरे तापनि यो शब्दकोश सम्पूर्ण तामाङ समुदायकै खातिर हो।

यस शब्दकोश निर्माण कार्यमा धेरैजनाले आफ्नो बहुमूल्य समय, धन, सीप र क्षमता खर्च गर्नुभएको छ। देख अदेख ती सम्पूर्ण महानुभावहरू प्रति सादर धन्यवाद ज्ञापन गर्न चाहन्छौं। यस शब्दकोश तयार गर्नमा निम्न लिखित व्यक्ति तथा संस्थाहरूको योगदान प्रति आभार व्यक्त गर्दछौं...

 

पश्‍चिमी तामाङ भाषा शब्दकोश निर्माण कार्यशालाका सहभागीहरू

१. अभय योन्‍जन तामाङ (धादिङ)

२. धन बहादुर तामाङ (लमजुङ)

३. कर्ण बहादुर तामाङ (धादिङ)

४. धनम तामाङ (नुवाकोट)

५. सोमरे तामाङ (लमजुङ)

६. ख्रीष्‍टमाया तामाङ (धादिङ)

७. हर्क तामाङ (धादिङ)

८. कामेन तामाङ (धादिङ)

९. पासाङ बुटी तामाङ (रसुवा)

१०. नर बहादुर तामाङ (कन्‍चनपुर)

११. प्रेम बहादुर लामा (धादिङ)

१२. डेभिड तामाङ (धादिङ)

१३. प्रसान्‍त तामाङ (धादिङ)

१४. शेर बहादुर तामाङ (नुवाकोट)

१५. धनसिंह लामा (रसुवा)

१६. फिरोजकुमार तामाङ (धादिङ)

१७. पेम्‍बा कुमार गोले (धादिङ)

१८. रिजन तामाङ (गोरखा)

१९. प्रदीप तामाङ (कन्‍चनपुर)

२०. गंगा लामा तामाङ (कन्‍चनपुर)

२१. शक्तिमान तामाङ (कन्‍चनपुर)

२२. लाक्‍पा कामी तामाङ (रसुवा)

२३. आमोस तामाङ (नुवाकोट)

२४. गोपाल लामा (नवलपरासी)

२५. मनमाया तामाङ (धादिङ)

२६. देव बहादुर तामाङ (लमजुङ)

२७. प्रमिला तामाङ (नुवाकोट)

२८. चन्‍द्रमाया तामाङ (धादिङ)

२९. सुशिल कुमार तामाङ (धादिङ)

३०. सेल्‍कार तामाङ (नुवाकोट)

३१. सोनाम तामाङ (रसुवा)

 

सल्‍लाहाकार

३२. मारि-सिस्को खड्गी (एस.आई.एल. नेपाल)

३३. डा. नेत्रमणि दुमी राई (एस.आई.एल. नेपाल)

३४. दिवाकर मान श्रेष्ठ (एस.आई.एल. नेपाल)

 

पश्‍चिमी तामाङ व्यक्तिगत सम्पादनकर्ता

१. चन्‍द्रमाया तामाङ (धादिङ)

२. आमोस तामाङ (नुवाकोट)

 

टाइपिष्टहरू

१. तेम्बा भोटे

२. विवेक आले

३. राम बहादुर चौधरी

४. आशा मोक्तान

५. सुमन दर्लामी मगर